बुटवल । बुटवलको कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले जोड दिएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड…