२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जे.भी. फाउन्डेसन लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिको सपथग्रहण सम्पन्न

बुटवल । जे.भी. फाउन्डेसन लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला समितिको सपथग्रहण समारोह कार्तिक २५ गते सम्पन्न भएको छ । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी प्रा. डा. जगदीश वैद्य प्रमुख अतिथि रहेका थिए । सपथ ग्रहण कार्यक्रम जे.भी. फाउन्डेसन रुपन्देही जिल्ला समितिको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूले आ-आफ्नो…