२८ बैशाख २०८३, सोमबार | May 11, 2026

लायन्स बुटवल खस्यौलीको १२ औं चार्टर नाईट, नगरको विकासमा सामुहिक लगानी र प्रतिवद्धता जरुरी : नगरप्रमुख पाण्डे

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको १२ चार्टर नाईट सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्रसर युवाहरुको नमुना क्लबको एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवल माबि कक्षा २ मा अध्ययरत महिमा चौहानलाई भविष्य बोक्ने झोला हस्तान्तरण गर्दै समुद्घाटन गरे । नगरप्रमुख पाण्डेले नगरभित्र रहेका सामाजिक कार्यमा अग्रसर क्लबहरुलाई एकीकृत योजना बनाएर…