२७ बैशाख २०८३, आइतबार | May 10, 2026

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा-आमाको हत्या

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा-आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी…