काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा तीन तीन रुपैयाँ घटाएको छ । भारतीय आयल निगम आईओसीले मूल्य घटाएर पठाएपछि निगमले मूल्य घटाएको हो । अब पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँमा बिक्रि हुनेछ ।…