१३ मंसिर २०८३, आइतबार | November 29, 2026

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

टीकापुर । कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ । टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहेपनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र…