२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

तिनाउ गाउँपालिकामा आधारभूत मेलमिलापकर्ता तालिम सम्पन्न

पाल्पा । “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने मूल नारासहित पाल्पाको तिनाउ गाउँपालिकामा आयोजित ८ दिने (४८ घण्टा) आधारभूत मेलमिलापकर्ता तालिम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका न्यायिक समितिको आयोजना तथा जुनकिरी नेपाल बागलुङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिम आइतबार गाउँपालिकाको सभाहल दोभानमा आयोजित विशेष समारोहबीच समापन गरिएको हो । गत जेठ २ गतेदेखि…