बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ घ्यूखोलामा शनिबार बिहान करिब १ बजे तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा बस र ट्रक करिब २०० मिटर तल…