जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका डम्बरबहादुर रावतले एमालेका धर्मबहादुर शाहीलाई फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका शाहीले ३६२६ मत मात्र प्राप्त गरे । दुई बीच १९७३ मतान्तर रहेको छ । माओवादी र…