बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा मंगलबारदेखि यु १४ क्रिकेट प्रतियोगिता शुरु भएको छ । सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा भैरहवा टिमले देवदह टिममाथि २१ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले २२ ओभरमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका लागि ओपनर ब्याट्सम्यान समिर…