बुटवल । मंगलबार राती बुटवलमा भएको बम विस्फोटको घटनालाई जोडेर नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलालाई गरिएको पक्राउ प्रति सो पार्टीले असहमति प्रकट गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको नाममा सुदर्शनले एक विज्ञप्ति प्रकाशित गर्दै विस्फोटमा पार्टीको कुनै संलग्नता र विस्फोट गराउने पार्टीको निती नरहेको बताएका छन् । विज्ञप्तिमा पोखराको बैठक प्रशिक्षण सकेर आफ्नो घर बाँकेको…