काठमाडौं । एकीकृत समाजवादीले पार्टी पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकेको छ । यसअघि उनी पार्टीका महासचिवको भूमिकामा थिए । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरे पनि महासचिव भूसालले उक्त एकताप्रति असहमति जनाएका थिए । शनिबार भर्चुअल माध्यमबाट बसेको एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको बैठकले पार्टी…