२६ बैशाख २०८३, शनिबार | May 9, 2026

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । पहाडी भू-भागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भू-भागमा आंशिक…