काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । आज साँझ सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले असहज अवस्थालाई सामान्यकरण गर्दै निर्वाचन सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको सफलता भएको बताइन् । उनले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गर्दै आफू केही सन्तुष्टी र धेरै आशाका…