२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

संघीय र प्रदेश संसदका सभामुख उपसभामुखहरुको भेला लुम्बिनीमा : संसदिय सिस्टम बसाल्नु पर्नेमा जोड

बुटवल । संघीय प्रतिनिधी सभाका सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संरचनामा भएका कमिकमजोरी र त्रुटीहरुलाई हटाई अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गरेका छन् । रुपन्देहीको लुम्बिनीमा मंगलबार आयोजित अन्तर—ब्यबस्थापिका अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालमा संसदीय सिस्टमको बिकास नहुँदा यसभित्र बिविध प्रकारका बिकृती र बिसंगतीहरु मौलाएको उल्लेख गरे । सभामुख सापकोटाले संसदीय मुल्य मान्यता, आदर्श र सिद्धान्तको…