१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

मेयरका उम्मेदवार लोसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन् । मेयरका प्रत्यासी रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गरेका छन् ।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ३३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग