२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पत्रकारमाथि ज्यादती गर्ने बुटवल प्रहरीको चौतर्फी विरोध, दुर्व्यवहार गर्ने वरिष्ठ सईलाई कारवाही गर्न माग

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले समाचार संकलनको क्रममा गरेको ज्यादतीको विषयमा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरुले भत्र्सना गर्दे विज्ञप्ति जारी गरेका छन् । खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश कुमार श्रेष्ठ, ग्लोबल आवाज डट कमका समाचार प्रमुख डीबी सुस्लिङ, समतल अनलाईनका सम्पादक सन्तकुमार श्रेष्ठ लगायतका पत्रकार माथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै…