बुटवल । नेकपा माओपादी केन्द्रले स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सहितको अपिल प्रकाशित गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रकाशित गरिएको माओवादीको अपिलमा पुर्व पश्चिम रेलमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण जोड्ने कोरीडोर सडक, देशका विभिन्न भुभागलाई जोड्ने सडक सञ्जालको निर्माण, विमानस्थल र हवाई सेवा विस्तार, सञ्चार प्रविधिको विकास, उर्जा उत्पादन र विद्युतिकरण, कृषि, पर्यटन…