महाेत्तरी । बर्दिबास-३, पाटुका कृष्ण खत्रीलाई कोरोना खोप लगाए पनि रोगबाट बच्न सकिन्छ भन्ने कुनै विश्वास थिएन । जब गाउँका मान्छे धमाधम खाेप लगाउन थाले तब उनलाई उत्साहित बनायाे । `कोरोनाबाट बच्न खोप लगाउने भन्दा पनि मैले चै सवैतिर खोप लिएपछि जता जान पनि मिल्ने थाहा पाएपछि खोप लगाएको हुँ,´ उनले भने । खत्रीलाई कोरोना…