२३ चैत्र २०८२, सोमबार | April 7, 2026

अर्बन मोटर्सद्वारा बुटवलमा नयाँ डिलरशिप शोरूम उद्धाटन : लीपमोटर B10 सार्वजनिक

बुटवल । बुटवलमा लीपमोटरको आधिकारिक डिलर अर्बन मोटर्स प्रालिले लीपमोटर B10 बिक्रीका लागि सार्वजनिक गरेकाे छ । बुधबार कालिका चोक, वडा नं ११, बुटवलमा आफ्नो नयाँ डिलरशिप शोरूम उद्धाटन गर्द लीपमोटरको नयाँ B10 पनि सार्वजनिक गरिएकाे संचालक सिम्स थापाले जनाए । यो नेपालमा लीपमोटर सवारी साधनहरूको एकमात्र वितरक सांग्रिला मोटर्स प्रा.लि.को वितरकत्व अन्तर्गत पश्चिमी नेपालमा…