२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । जागरण मिडिया सेन्टरले मंगलबार गरेको दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरका कार्यपालिका सदस्य तथा १९ वटै वडाका निर्वाचित दलित महिला सदस्यहरुसँग अभिमुखीकरण गरिएको हो । अभिमुखकीरकण कार्यक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका…