२७ पुस २०८२, आइतबार | January 11, 2026

छठ पर्वका लागि सिंगारिए भैरहवाका पोखरी

बुटवल । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन् । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका-५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर-४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो । पोखरीमा सरसफाई तथा रंगरोगन…