१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु



एजेन्सी । भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो ।

सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्।

भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने बताएका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर