सुर्खेत । कर्णाली प्रदेशमा सौहार्दपूर्णरुपमा सत्ता हस्तान्तरण भएको छ । पूर्व भद्र सहमती अनुसार माओवादी केन्द्रका नेता महेन्द्र बहादर शाहीले नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको पद हस्तान्तरण गरेका छन् । सहमति अनुसार शाहीले राजीनामा दिएपछि राजीनामा दिएका शाही सहितको समर्थनमा जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन् । आज साँझ मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले कर्णाली…