७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलको महालक्ष्मी सलाई कारखानामा आगलागी, आगलागी नियन्त्रण बाहिर



बुटवल । बुटवल उपमहानगरपालिका–१५ मा रहेको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । मंगलबार राति ८ बजेको समयमा महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ । ४ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेपनि यो समाचार तयार पार्दा सम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु आगलागी स्थलमा पुगेका छन् । आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाको थप दमकल सहित थप सुरक्षाकर्मी पठाउने तयारी भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई