२३ पुस २०८२, बुधबार | January 7, 2026

किसानको सहभागितामा लगत संकलन र राहत वितरण गर : किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौं । सत्तारुढ नेकपा मोओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नेपाल सरकारले घोषणा गरेको बाढी पहिरो र डुबान पीडित नागरिकका लागि घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न माग गरेको छ । क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्र बहादुर श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित…