बुटवल । रुपन्देहीका नेवाः पत्रकारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न भन्दै लुज फोरम गठन गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेवाः पत्रकारहरुको भेलाले नेवा पत्रकार फोरम गठन गरेको हो । फोरम गठनका लागि भेला भएका नेवाः पत्रकारहरुले रुपन्दहीमा रहेका नेवाः संघ संस्थाहरुलाई संगठित गर्ने, भाषा संस्कृतिको सम्बद्र्धन गर्ने तथा नेवाः सम्पदाको प्रचार प्रसार गर्ने…