२३ पुस २०८२, बुधबार | January 7, 2026

नेपाल सम्वतमा विविध कार्यक्रम हुने

बुटवल । नेपाल सम्वत ११४२ को अवसरमा नेवाः समाज विकास परिषद, बुटवल रुपन्देहीले वृहत सचेतना मुलक साईकल रयाली गरि मनाउने भएको छ । शंखध्वर साख्वाले तत्कालिन समयमा आफै सम्पतिबाट किसानलाई ऋण मिनाहा गराएर जनतालाई स्वतन्त्र बनाएको दिनको रुपमा नेपाल सम्वत मनाईदै आएको छ । रुपन्देहीमा क्रियाशिल नेवा संस्थाहरुको आयोजनामा कार्तिक १९ गते गर्ने भएको संयुक्त…