बुटवल । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा 'एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च-अप्रिल’ संचालन गर्ने भएको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै एक्सपर्टले यहि चैत १० गते अम्रपाली कटेजमा फ्रि सेमिनार आयोजना हुने जनाएको हो । सेमिनारमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डरर पारश…