बुटवल । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुटवलमा जनचेतनामूलक रयालि तथा मुख स्वास्थ्य परिक्षण गरिएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयको सहयोग तथा आधुनिक समाज डेन्टलको आयोजनामा आईतबार बुटवलमा रयालि तथा मुख स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु सचेत छन भन्ने बुझाउन पहिचान दिलाउन कार्यक्रम…