१० भदौ २०८३, बुधबार | August 26, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका-९ उदयपुरबाट एक…