२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने

पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड १९ संक्रमणका कारण दुई वर्षसम्म महोत्सव हुन पाएन । यसपटक कोरोना केही कम भएकोले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले…