२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आज तराईमा हर्षोउल्लासका साथ होली मनाईदैं

काठमाडौं । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन रहँदै आएको छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो । तराईका जिल्लामा आज रंग अवीर दलेर,…