२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको पुनर्बहाली माग सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिने निर्णय गरेको छ । शाक्यले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सरकारले आफ्नो निर्णयको कारण देखाउन आदेश जारी गरेको हो । जेन–जी आन्दोलनपछि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले…