१८ पुस २०८२, शुक्रबार | January 3, 2026

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय, भोलि मुस्लिम समूदायलाई सार्वजनिक बिदा

काठमाडौं । सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका खेलाडीलाई पाँच/पाँच लाख रूपैयाँ दिने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक खेलाडीलाई ५-५ लाख र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप ३-३ लाख रूपैयाँ दिने निर्णय गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहनस्वरूप सो रकम दिने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए । मन्त्रिपरिषद बैठकले मोहम्मद…