२१ पुस २०८२, सोमबार | January 5, 2026

बाढीपहिरोबाट पाँचथरमा २७ जनाको मृत्यु, दुई स्वास्थ्यकर्मी बेपत्ता

पाँचथर । पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । मिक्लाजुङ-५ कुरुम्बामा मात्रै १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका-१, २, ४ र ७ मा गरी थप ६ जनाको मृत्यु भएको हो । मिक्लाजुङ…