१८ पुस २०८२, शुक्रबार | January 2, 2026

प्रधानमन्त्री देउवाले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै 

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्दैछन् । प्रधानमन्त्री देउवाले पोखरामा आज गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक विषेश समारोहबीच साक्षर गण्डकी प्रदेश घोषणा गर्नेभएका हुन् । निर्धारित कार्यक्रमअनुसार देउवाले पोखरा आएलगत्तै पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको…