२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ लाख

पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ ला बुटवल । पश्चिम नेपाल बस व्यावसाय प्रालिले दुर्घटनाबाट मृत्यु भएका चालकका आश्रित परिवारलाई १५ लाख रुपैया रकम हस्तान्तरण गरेको छ । प्रालिले गएको मंसिर १५ गते कास्कीको अन्नपुर्ण गाउपालिका काहुलेमा दुर्घटनामा परि मृत्यु भएका बस चालक भुपराज खनालकी श्रीमती माया खनाललाई सोमवार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेको…