नेपालगञ्ज । बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ । गस्ती टोलीले एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको हो । उनीहरुबाट आइतबार ९० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ । खजुरा गाउँपालिका १ स्थित रवीन्द्र थापाको घरबाट तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र…