१७ पुस २०८२, बिहिबार | January 1, 2026

प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।