१७ पुस २०८२, बिहिबार | January 1, 2026

कांग्रेसमा वडासम्मै धाँजा

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट-उपगुटको परम्परा झनै झांगिएको छ । त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ । १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा केन्द्रमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव…