महेन्द्रनगर । होटल ब्यवसायीहरुले चीन र भारतसँग नाका जोडिएका सबै नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् । कञ्चनपुको महेन्द्रनगरमा आज सम्पन्न होटल ब्यवसायी महासंघको केन्द्रीय समितिको बैठकले नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापनाको माग गरेको हो । महासंघको चौथो बैठकले कारोना महामारीको बहानामा भारतीय मार्ग हुँदै नेपाल…