बुटवल । नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेसनमा अन्तरगत वडास्तरमा क्षेत्रिय प्रतिनिधि छनौट भएको छ । प्रजातान्त्रिक दलका रुपमा परिचय बनाएको काग्रेसभित्र समुह (गुट)राजनीतिका कारण वडा अधिवेशनहरु बिबाद रहित भने हुन सकेन । कतिपय स्थानमा भएको अलोकतान्त्रिक अभ्यासका कारण काँग्रेस भित्रकै अर्को समूहले अधिवेशनका नतिजा स्विकार नगरेको दृष्यहरु पनि देखिएका छन् । बिबाद रहेको केही…