२० बैशाख २०८३, आइतबार | May 4, 2026

रुपन्देहीको तिलोत्तमामा समुदायस्तरको पहिलो स्केट पार्क बन्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा ‘इनडोर स्केट पार्क एंव रिर्सोर्स सेन्टर’ निर्माण शुरु भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा न. ४ मा समुदाय स्तरमै पहिलो स्केट पार्क निर्माण शुरु गरेको हो । तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको करिव १० कठ्ठा क्षेत्रफलमा तीन महिनादेखि स्केट पार्क निर्माण शुरु भएको हो । फाउण्डेशनले सोमबार पत्रकार…