काठमाडौं । एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी सुरु गरेका थिए । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए । छलफलमा नेमकिपा सांसद…