१६ पुस २०८२, बुधबार | December 31, 2025

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्न लागेको छ । आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए । एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजे बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठक लम्बिएपछि स्थगित भएको…