१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्न लागेको छ ।

आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजे बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठक लम्बिएपछि स्थगित भएको थियो ।

आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : १२ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल