काठमाडौं । आज बिहान काठमाडौं अवतरण भएका एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आजैदेखि राजनीतिक भेटघाट थाल्ने भएका छन् । उनीहरुको पहिलो भेटघाट प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हुने कार्यक्रम तय भएको छ । सुमार नेतृत्वको टोलीले बालकोट पुगेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग वार्तालाप गर्दै राजनीतिका भेटवार्ताको शुरुवात…