१६ पुस २०८२, बुधबार | December 31, 2025

नेपाली कांग्रेसमा गुट बन्दै, भत्किँदै

काठमाडौं । १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नयाँ गुट बन्ने र भत्किने गरेका छन् । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू विभिन्न गुट-उपगुट बनाउन र भत्काउन थालेका छन् । कांग्रेसमा विगतदेखि संस्थापन पक्ष र संस्थापन इतर गरी २ गुट सक्रिय थिए । सभापति देउवालाई यसपटक आफ्नै समूहका विमलेन्द्र निधि र…