बुटवल । नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले एमाले एक्लै नेपालका अन्य सबै दलहरुलाई परास्त गर्न सक्षम रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले एमालेसँग एक्लै मुकाबिला गर्न नसकेकै कारण दलहरुले एमाले विरुद्ध गठबन्धन बनाउन बाध्य बनेको बताए । उनले बिभिन्न देशहरुमा सरकारका विपक्षमा प्रतिपक्षले गठबन्धन…